आँप, केरा, मेवा, अम्बाजस्ता फल रुखमा छिपिएपछि नपाके पनि टिपिन्छ। यसरी काँचै टिपिने फल टिपिसकेपछि प्राकृतिक रुपमा आफै वा गुम्स्याएपछि पाक्छन् जसको प्रमुख कारण तीनमा प्राकृतिक रुपमा उत्पादन हुने एथिलिन ग्यास हो। एथिलिन ग्यासले फललाई बिस्तारै पकाउँछ। फललाई छिट्टै पकाउनु पर्दा कपडा, बोरा, भुस आदिमा गुम्साइन्छ। जसले गर्दा एथिलिन ग्यास हावामा फैलिएर जान...
काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल बजारमा १० वटा तरकारीका नमुनाहरू...