spot_img

क्यालोरी आवश्यकता

हामीलाई प्रतिदिन कति क्यालोरी आवश्यकता पर्दछ भन्ने कुरा मुख्यत हाम्रो तौल, उचाई, लिंग, शारीरिक संक्रियताले फरक पार्दछ । हाम्रो उमेर, शरिरको फिजियोलोजी, रोगव्याधिको अवस्थाले पनि दैनिक क्यालोरीको आवश्यकतालाई फरक पार्दछ । यहा निकालिने क्यालोरी तपाईले दिनुभएको तथ्यांकका आधारमा हो । तपाईको अवस्था अनुसार यो फरक पर्न सक्दछ । त्यसका लागि विज्ञ डाइटिसियनको सल्लाह लिनु पर्दछ ।