spot_img

नुन बढि खानु उच्च रक्तचाप निम्त्याउनु हो

spot_img

नुनको अधिक उपभोग स्वास्थ्यका लागि घातक हुने भएकाले दैनिक ५ ग्रामभन्दा कम नुन खान विज्ञहरुले सुझाएका छन् । पछिल्लो समयमा नेपालमा उच्च रक्तचापको समस्या बढ्दै गएको तथ्यांकहरुले देखाएका छन् ।

नेपालमा नुनमा आयोडिन पनि फोर्टिफाई गरिएको हुदा नुन धेरै खादा आयोडिन पनि धेरै खाइने भएकाले सोडियमसँगसँगै अर्को तिर आयोडिनको मात्रा पनि चाहिनेभन्दा बढि भएर शरिरमा असर पर्दछ ।
उच्च रक्तचापका कारण मृगौला विग्रिने, मष्तिस्कका नशाहरु फुट्नेजस्ता गम्भिरसमस्याहरु देखा पर्दछन् । पछिल्लो समय उच्चरक्तचाप संसारभर नै मृत्युको मुख्य कारण मध्ये एक हो । 

वयस्कले दैनिक ५ ग्रामभन्दा कम नुन खान विश्व स्वास्थ्य संगठनले सुझाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...

सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार माग

बाँके । थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके...
spot_img

अन्य सम्बन्धित