spot_img

कोरोना भाइरसको नँया नाम ‘कोभिड–१९’

spot_img

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबाट हुने रोगको औपचारिक नाम कोभिड–१९ दिएको छ। भाइरसको नँया नाम तीन वटा शब्द कारोना, भाइरस र डिजीज र २०१९ सालको संयोजनमा बनाइएको हो ।

अनुसन्धानकर्ताहरूले नामका कारण कुनै देश वा समुदायलाई अप्ठ्यारो नपरोस् भनेर उक्त भाइरस र त्यसले गराउने रोगको नाम सरल हुनुपर्ने औँल्याएका थिए। कोरोनाभाइरस पदावलीले एउटा भाइरसलाई मात्रै नभएर अहिले फैलिएको समेत विभिन्न भाइरसको समूहलाई जनाउँछ ।

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १ सय १४ पुगेको छ । करीब ४४ हजार ७ सय ३० जना उक्त भाइरसबाट संक्रमित भएका चिनीयाँ सिजिटियनले उल्लेख गरेको छ । चीनबाहेक अन्य देशमा संक्रमित हुनेको संख्या ३ सय ९७ पुगेको बताइएको छ । चीन बाहिरका देशमा हालसम्म दुई जनाको मृत्यु भएको छ । कोरोना नियन्त्रणमा सघाउन विश्व स्वास्थ्य सगंठनले पठाएको चिकित्साशास्त्रीहरूको टोली बेइजिङ पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...

सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार माग

बाँके । थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके...
spot_img

अन्य सम्बन्धित