spot_img

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशकमा डा. मतिना जोशी

spot_img

काठमाडौ । सरकारले खाद्य तथा गुण नियन्त्रण विभागको महानिर्देशकमा पुनः डा. मतिना जोशी वैद्यलाई नियुक्त गरेको छ ।
यसअघि उनी विभागको महानिर्देशकबाट सरुवा भई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशको सचिबका रुपमा कार्यरत थिइन ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको समेत जिम्मेवारी आफैले राखेका प्रधानमन्त्री शेरबहादुर देउवाले डा. जोशीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन । हाल महानिर्देशक रहेका उपेन्द्र रायलाई मन्त्रालय तानिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...

सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार माग

बाँके । थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके...
spot_img

अन्य सम्बन्धित