spot_img

कोभिड १९ महामारीभर निशुल्क पोषण परामर्श

spot_img

काठमाडौ । नेपाल पोषणविद तथा डाइटिसियन संघले कोभिड १९ महामारीभर निशुल्क पोषण परामर्श सेवा दिने भएको छ । कोभिड १९ को महामारी बढ्दै गएकोले संक्रमण भइ घरमै आइसोलेसनमा बसिरहेकाहरुलाई लक्षित गरी निशुल्क पोषण परामर्श सेवा सुरु गरिएको हो ।

नेपालका विभिन्न अस्पताल तथा निकायहरुमा कार्यरत पोषणविद तथा डाइटिसियनहरुले विषयगत विज्ञता अनुसार परामर्श सेवा दिने भएका हुन । त्यसका लागि सम्बन्धित विज्ञलाई सिधै सम्पर्क गर्न सकिने गरि फोन नम्बर सार्वजनिक गरिएको संस्थाले जनाएको छ ।

कोभिड १९ को विशिष्टकृत उपचार पद्दति विकास भइनसकेको हुनाले लक्षणका आधारमा दिइने औषधी र उचित खानपानबाटै रोगलाई जित्न सकिन्छ । त्यसका लागि विभिन्न दीर्घ रोग भएकाहरु, उमेर समूह अनुसार खानपानको सुझावहरु फरक पर्न सक्ने भएकाले होम आइसोलेसनमा बसिरहेकादेखि सबै सर्वसाधारणले फोन मार्फत निशुल्क परामर्श सेवा लिन सकिने उक्त संस्थाका सदस्य दिपेन्द्र भट्टले जानकारी दिए ।

निशुल्क पोषण परामर्शका लागि सम्पर्क गर्न सकिने फोन नम्बरहरु

.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...

सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार माग

बाँके । थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके...
spot_img

अन्य सम्बन्धित