spot_img

कोभिड १९ संक्रमण भए के खाने ? यस्तो छ स्वास्थ्य मन्त्रालयको निर्देशिका

spot_img

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमण भएकाले अपनाउनु पर्ने खानपानसम्बन्धी सावधानीका बारेमा निर्देशिका जारि गरेको छ । संक्रमण नदेखिएका समेतका लागि उपयोगी हुने भनिएको निर्देशिकामा कोभिड १९ को संक्रमण भई घर मै आइसोलेसनमा बसेका, लक्षण देखिएका÷नदेखिएका, अस्पतालमा भर्ना भएका, जटिलता बढि भएका देखि विभिन्न दीर्घ रोग भएका संक्रमितहरु समेतको पोषण व्यवस्थापनको पक्ष समेटिएको छ ।

मधुमेह, उच्च रक्तचाप, मृगौला रोगजस्ता विभिन्न खालका दीर्घ रोगहरुका संक्रमितका लागि पोषणसम्बन्धी टिप्स र खानाको नमुना मेनु समेत राखिएको निर्देशिका मन्त्रालयको वेभसाइट https://heoc.mohp.gov.np/update-on-novel-corona-virus-covid-19/मा हेर्न सकिन्छ ।

.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...

सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार माग

बाँके । थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके...
spot_img

अन्य सम्बन्धित