spot_img

पोषणसम्बन्धी अन्तरिम निर्देशिका जारी

spot_img

सरकारले कोभिड १९ महामारीका बेला पोषण सेवा प्रवाहलाई सहज बनाउन स्वास्थ्यकर्मीका लागि अन्तरिम निर्देशिका जारी गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तरगतको पोषण शाखाले कोभिड १९ महामारीको सन्दर्भमा मातृ, शिशु तथा बाल्यकालीन पोषणसम्बन्धी स्वास्थ्यकर्मीहरुका लागि अन्तरिम निर्देशिका २०७७ जारी गरेको हो ।

कोभिड १९ महामारी संसारभर तिब्र गतिमा फैलिइरहेको अवस्थामा शिशु, बालबालिका तथा गर्भवती, स्तनपान गराइरहेका महिलाहरु कुपोषणको बढि जोखिममा रहने भएकाले उनीहरुको खानपान, स्याहार तथा संक्रमण रोकथामका लागि विशेष सावधानीहरु आवश्यक पर्ने भएकाले स्वास्थ्य संस्थाबाट दिइने पोषण सेवा प्रभावकारी बनाउन निर्देशिका जारी गरिएको हो । निर्देशिकामा गर्भवती महिला, स्तनपान गराउने आमा तथा शिशु, बच्चालाई पुरक खाना खुवाउने बारेमा दिनु पर्ने परामर्श र पोषण सेवा तथा परामर्श दिदा ध्यान दिनु पर्ने कुराहरु समावेस गरिएको छ ।

निर्देशिकाको पुर्ण पाठका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । IYCF interim guideline_approved from MOHP

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...

सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार माग

बाँके । थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके...
spot_img

अन्य सम्बन्धित