spot_img

कहा हुन्छ पोषण तथा आहार विज्ञानको अध्यापन ?

spot_img

नेपालमा दुई विश्व विद्यालयका दुई वटा क्याम्पसमा पोषण तथा आहार विज्ञान पढाई हुने गरेको छ । त्रिभुवन विश्व विद्यालय अन्तरगत केन्द्रिय प्रविधि क्याम्पसमा पोषण तथा आहार विज्ञानमा स्नातक पढाई हुन्छ । यस सम्बन्धी थप जानकारीका लागि यहा क्लिक गर्नुहोस् ।

पोषण तथा आहार विज्ञानमा स्नातकोत्तर पढाई पुर्वाञ्चल विश्व विद्यालयको सम्बन्धनमा क्याफोडेट कलेजमा हुन्छ । यस सम्बन्धी थप जानकारीका लागि यहा क्लिक गर्नुहोस् ।

त्यस्तै त्रिभुवन विश्व विद्यालय अन्तरगत पद्यम कन्या क्याम्पस, काठमाडौमा पनि मानविकि संकाय अन्तरगत खाद्य तथा पोषणमा स्नातकोत्तर पढाई हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...

सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार माग

बाँके । थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके...
spot_img

अन्य सम्बन्धित