खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशकमा डा. मतिना जोशी

काठमाडौ । सरकारले खाद्य तथा गुण नियन्त्रण विभागको महानिर्देशकमा पुनः डा. मतिना जोशी वैद्यलाई नियुक्त गरेको छ ।
यसअघि उनी विभागको महानिर्देशकबाट सरुवा भई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशको सचिबका रुपमा कार्यरत थिइन ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको समेत जिम्मेवारी आफैले राखेका प्रधानमन्त्री शेरबहादुर देउवाले डा. जोशीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन । हाल महानिर्देशक रहेका उपेन्द्र रायलाई मन्त्रालय तानिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ज्येष्ठ नागरिकलाई निःशुल्क उच्च रक्तचाप र मधुमेहको औषधि

ललितपुर । गोदावरी नगरपालिकाले यहाँका ज्येष्ठ नागरिकलाई निःशुल्करूपमा उच्च रक्तचाप र मधुमेहको औषधि वितरण गर्ने भएको छ । उक्त...

पाँच जिल्ला कार्यक्षेत्र रहेको खाद्य प्रविधि कार्यालयमा दुई जना मात्रै कर्मचारी

तनहुँ । सरकारले विसं २०७५ कात्तिक १५ गतेदेखि तनहुँमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गर्‍यो। कार्यालयलाई तनहुँको...

उपत्यकामा कुन मासुको मूल्य कति ?

काठमाडौं । काठमाडौं उपत्यकामा एक वर्षका लागि खसी, कुखुरा, राँगा र बंगुरको तयारी मासुको बिक्री मूल्य निर्धारण गरिएको छ...

मासु बारे थाहा पाउनै पर्ने कुराहरु

दशै, तिहारजस्ता चाड नेपालमा मासुको अत्याधिक खपत हुने समय हो । खसि, राँगा, भेडा, च्यांग्रादेखि सुंगुरसम्मको बध गरी दशै...

अन्य सम्बन्धित