•  
  •  
  •  

कोभिड १९ संक्रमण भए के खाने ? यस्तो छ स्वास्थ्य मन्त्रालयको निर्देशिका

  •  
  •  
  •  

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमण भएकाले अपनाउनु पर्ने खानपानसम्बन्धी सावधानीका बारेमा निर्देशिका जारि गरेको छ । संक्रमण नदेखिएका समेतका लागि उपयोगी हुने भनिएको निर्देशिकामा कोभिड १९ को संक्रमण भई घर मै आइसोलेसनमा बसेका, लक्षण देखिएका÷नदेखिएका, अस्पतालमा भर्ना भएका, जटिलता बढि भएका देखि विभिन्न दीर्घ रोग भएका संक्रमितहरु समेतको पोषण व्यवस्थापनको पक्ष समेटिएको छ ।

मधुमेह, उच्च रक्तचाप, मृगौला रोगजस्ता विभिन्न खालका दीर्घ रोगहरुका संक्रमितका लागि पोषणसम्बन्धी टिप्स र खानाको नमुना मेनु समेत राखिएको निर्देशिका मन्त्रालयको वेभसाइट https://heoc.mohp.gov.np/update-on-novel-corona-virus-covid-19/मा हेर्न सकिन्छ ।

.

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पूर्णरुपमा लकडाउन भए पनि ३ महिनालाई पुग्ने खाद्यान्न बजारमा मौज्दात छ : वाणिज्य विभाग

दैनिक उपभोग्य वस्तु ३ महिनाका लागि मौज्दात रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ । वाणिज्य, आपूर्ति...

खाद्यान्न ढुवानी नहुँदा साइपालमा भोकमरीको चिन्ता

बझाङ । सरकारले छुट्याएको कोटा अपुग भएर थप गरेको खाद्यान्न ढुवानी हुन नसक्दा जिल्लाको दुर्गम साइपाल गाउँपालिकाका बासिन्दा भोकमरीको...

महामारीमा अखाद्य वस्तु बिक्री भएको पाइए उजुरी गर्न विभागको आग्रह

कोरोना महामारीको मौका छोपी अखाद्य वस्तुको बिक्री वितरण भएको पाइए उजुरी गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्तालाई...

कोरोनाले सिकाएको पाठः प्राङ्गारिक उत्पादनतर्फ किसान

म्याग्दी । विगत २८ वर्षदेखि कृषि पेशामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता...

अन्य सम्बन्धित

  •  
  •  
  •