•  
  •  
  •  

प्रदेश ५ सरकारले माग्यो खाद्य अनुसन्धान अधिकृत सहित विभिन्न पदमा दरखास्त

  •  
  •  
  •  

प्रदेश ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले करार सेवाका लागि खाद्य अनुसन्धान अधिकृत लगायत विभिन्न प्राविधिक पदहरुमा दरखास्त आव्हान गरेको छ । मन्त्रालयले भाद्र २७ गते प्रकाशित गरेको सुचना अनुसार कृषि तथा पशु चिकित्सासँग सम्बन्धित प्रदेश तथा स्थानीय तहमा पदस्थापन हुने गरि ठुलो सख्यामा कर्मचारी माग गरिएको छ । दरखास्त सम्बन्धी थप विवरण मन्त्रालयको वेभसाइट http://molmac.p5.gov.np/ मा प्राप्त गर्न सकिन्छ ।

 

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पूर्णरुपमा लकडाउन भए पनि ३ महिनालाई पुग्ने खाद्यान्न बजारमा मौज्दात छ : वाणिज्य विभाग

दैनिक उपभोग्य वस्तु ३ महिनाका लागि मौज्दात रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ । वाणिज्य, आपूर्ति...

खाद्यान्न ढुवानी नहुँदा साइपालमा भोकमरीको चिन्ता

बझाङ । सरकारले छुट्याएको कोटा अपुग भएर थप गरेको खाद्यान्न ढुवानी हुन नसक्दा जिल्लाको दुर्गम साइपाल गाउँपालिकाका बासिन्दा भोकमरीको...

महामारीमा अखाद्य वस्तु बिक्री भएको पाइए उजुरी गर्न विभागको आग्रह

कोरोना महामारीको मौका छोपी अखाद्य वस्तुको बिक्री वितरण भएको पाइए उजुरी गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्तालाई...

कोरोनाले सिकाएको पाठः प्राङ्गारिक उत्पादनतर्फ किसान

म्याग्दी । विगत २८ वर्षदेखि कृषि पेशामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता...

अन्य सम्बन्धित

  •  
  •  
  •