बाग्मती प्रदेश सरकारले एक जना सहायक डाइटिसियन सहित ३६ वटा विभिन्न पदका लागि १६६ जनाको दरखास्त आव्हान गरेको छ । प्रदेश मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा रहने गरि स्वास्थ्य सेवाका नवौ तहदेखि चौथो तहसम्मका विभिन्न प्राविधिक पदमा सेवा करारका लागि सुचना प्रकाशित गरिएको छ ।
सुचनाको पूर्ण पाठ: