नुन बढि खानु उच्च रक्तचाप निम्त्याउनु हो

नुनको अधिक उपभोग स्वास्थ्यका लागि घातक हुने भएकाले दैनिक ५ ग्रामभन्दा कम नुन खान विज्ञहरुले सुझाएका छन् । पछिल्लो समयमा नेपालमा उच्च रक्तचापको समस्या बढ्दै गएको तथ्यांकहरुले देखाएका छन् ।

नेपालमा नुनमा आयोडिन पनि फोर्टिफाई गरिएको हुदा नुन धेरै खादा आयोडिन पनि धेरै खाइने भएकाले सोडियमसँगसँगै अर्को तिर आयोडिनको मात्रा पनि चाहिनेभन्दा बढि भएर शरिरमा असर पर्दछ ।
उच्च रक्तचापका कारण मृगौला विग्रिने, मष्तिस्कका नशाहरु फुट्नेजस्ता गम्भिरसमस्याहरु देखा पर्दछन् । पछिल्लो समय उच्चरक्तचाप संसारभर नै मृत्युको मुख्य कारण मध्ये एक हो । 

वयस्कले दैनिक ५ ग्रामभन्दा कम नुन खान विश्व स्वास्थ्य संगठनले सुझाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कोरोना माहमारीपछि कोदो खेतीमा वृद्धि

स्याङ्जा । कोभिड–१९ ले धेरै कुरालाई प्रभावित पारेको भए पनि कृषि क्षेत्रमा भने यसको सकरात्मक प्रभाव पारेको छ ।...

पोषण संवेदनशील कृषि कार्यक्रम सम्बन्धी २ दिने तालिम सम्पन्न

पाल्पा । स्थानीय तहका कृषि तथा पशु सेवा शाखा प्रमुखहरुलाई पोषण संवेदनशील कृषि कार्यक्रम सम्बन्धी २ दिने तालिम सम्पन्न...

तोरी खायो मौरीले बोलको गीत सच्याउन माग

काठमाडौँ । ‘हान्छु तिम्लाई लौरी’ले भन्ने गीतमा ‘तोरी खायो मौरीले’ शब्द प्रयोग भएकोप्रति आपत्ति जनाइएको छ । शुभारम्भ डिजिटल...

युनिलिभरलाई कारबाही गर्न उपभोक्ता हित संरक्षण मञ्च नेपालको माग

काठमाडौ । उपभोक्ता हित संरक्षण मञ्चले युनिलिभर नेपाल लिमिटेडलाई कारबाही गर्न माग गरेको छ । म्याद नाघेको तथा गुणस्तरहिन...

अन्य सम्बन्धित