spot_img

हाम्रो बारेमा

डाइट खबर डट कम पोषणविदहरुले नै नेतृत्व गरि सञ्चालनमा आएको नेपालको पहिलो पोषणसम्बन्धी अनलाइन हो । यसमा हामी खानपान र जीवनशैलीसँग सम्बन्धी रोगबाट बच्ने उपायहरु, फिटनेससम्बन्धी टिप्सहरु, स्वास्थ्य, खाद्य तथा पोषणसम्बन्धी समाचारहरु, विज्ञहरुको सुझाव तथा अन्तरवार्ता, यस विषयसँग सम्बन्धित रोजगार तथा अवसरहरु, खाद्य, पोषण तथा स्वास्थ्यसम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय ऐन, कानुन, नीति, कार्यक्रम, सन्धी तथा खोजहरुका दस्तावेजहरु आदि समेट्नेछौ । यस भित्र शरिरको उचाई अनुसार तौल ठीक भए नभएको, प्रतिदिन आवश्यक पर्ने क्यालोरी आदि पनि जाँच गर्न सकिनेछ ।