स्वस्थ तौल
हाम्रो तौल कति हुनु पर्ने भन्ने हाम्रो उचाईले निर्धारण गर्दछ । यहा निकालिएको तौल तपाईको उचाई अनुसारको हुनु पर्ने तौल हो । तपाईको पेशा, शारीरिक सक्रियताले (विशेष गरि खेलाडीहरुका लागि) यो हिसाब नमिल्न पनि सक्दछ । त्यसका लागि विज्ञ डाइटिसियनको सल्लाह लिनु पर्दछ ।