हाम्रो तौल ठीक छ वा छैन भन्ने कुरा उचाईसँग तुलना गरेर थाहा पाउन सकिन्छ । सामान्यतय ५ बर्ष मुनीका बच्चाहरुको जेड स्कोर निकालेर, ५ देखि १९ बर्षकाहरुको उमेर अनुसारको बिएमआई जेड स्कोर निकालेर र १९ बर्षमाथिका वयस्कको बिएमआइ (शरिर पिण्ड सुचकाङ्क) निकालेर तौल ठीक भए नभएको पहिचान गरिन्छ । यस यपले वयस्कका लागि बिएमआई निकाल्दछ जसमा तलको शुत्रबाट निकालिन्छ ।
शरिर पिण्ड सुचकाङ्क (बिएमआई) .तौल केजीमार(उचाई मिटरमा)२
बिएमआईको वर्गिकरण क्याल्कुलेसन बाकसको तल दिइएको छ । तर यसका आधारमा मात्र तपाईको तँैल स्वस्थ छ वा छैन भन्न सकिदैन । त्यसका लागि विज्ञ डाइटिसियनको सल्लाह लिनु पर्दछ ।